झापामा माओवादी केन्द्रको संगठन विस्तार, १ सय ३१ वडा कमिटि बन्दै

झापा, श्रावण २८ /  नेकपा माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङ (विजय) ले नेकपा माओवादी केन्द्र झापाले संगठन विस्तार अभियानलाई तिब्र पारेको बताएका छन् ।  पार्टीले जिल्लामा वडा कमिटि गठनलाई तिब्र पारेको जानकारी दिए ।  ​हामो पार्टी संगठनमा विश्वास गर्ने पार्टी भएकाले हामी संगठन बनाउन लागेका छौ उनले भने । झापामा १ सय ३१ वडा … Continue reading झापामा माओवादी केन्द्रको संगठन विस्तार, १ सय ३१ वडा कमिटि बन्दै